माघ ९ गते ’बिगुल नआउने, अब कहिले बज्ला ?

January 18, 2026 at 05:35 AM

फिल्म ’बिगुल’ पूर्व निर्धारित मिति ९ माघमा प्रदर्शन नहुने भएको छ । फिल्मका निर्माता दिनेश कोइरालाले ’बिगुलझ को प्रदर्शन हाललाई स्थगीत गरिएको बताएका छन। विशेष प्राबिधिक कारणले गर्दा ’बिगुल’को प्रदर्शन स्थगीत गरिएमा क्षमायाचना गर्दै उनले केही दिन भित्रै नयाँ प्रदर्शन मिति सार्वजनीक गरिने जानकारी दिएका छन । रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनीशा हमाल,नरेन खड्का,नीर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...