नरेन र वेनिशा स्टारर ‘बिगुल’को प्रदर्शन स्थगीत

January 18, 2026 at 07:07 AM

काठमाडौं । चलचित्र ‘बिगुल’ पूर्वनिर्धारित मिति ९ माघमा प्रदर्शन नहुने भएको छ । चलचित्रका निर्माता दिनेश कोइरालाले ‘बिगुल’ को प्रदर्शन हाललाई स्थगीत गरिएको बताएका छन । प्राबिधिक कारणले गर्दा ‘बिगुल’ को प्रदर्शन स्थगीत गरिएमा क्षमायाचना गर्दै उनले केही दिन भित्रै नयाँ प्रदर्शन मिति सार्वजनीक गरिने जानकारी दिएका छनरमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनीशा हमाल,नरेन खड्का,नीर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...