नरेन र बेनिशाको ‘बिगुल’ माघ ९ बाट पोष्टपोण्ड, नयाँ रिलिज मिति कहिले ?

January 18, 2026 at 09:18 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार अर्थात् माघ ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बिगुल’ पोष्टपोण्ड भएको छ । सिनेमाका निर्माता तथा कथाकार दिनेश कोइरालाले ‘बिगुल’को प्रदर्शन हाललाई स्थगीत गरिएको बताए । विशेष प्राबिधिक कारणले गर्दा सिनेमाको प्रदर्शन स्थगीत गरिएमा क्षमायाचना गर्दै उनले केही दिन भित्रै नयाँ प्रदर्शन मिति सार्वजनीक गरिने जानकारी दिए । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...