१ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गोबर गणेश’ लाई दर्शकको राम्रो प्रतिक्रिया

January 19, 2026 at 06:10 AM
1 min read

काठमाडौं- मरिचमान श्रेष्ठको निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मको कथावस्तुलाई दर्शकले तारिफ गरिरहेका छन् । माघ १ गतेबाट प्रदर्शनमा आएको फिल्मले राम्रो वर्ड अफ माउथ पाएकाले निर्माण टिम हलमा दर्शकको संख्या उल्लेख्य बढ्नेमा ढुक्क छ । हलमा पुगेका दर्शकले फिल्म आफ्नै घरको कथा जस्तै लागेको बताइरहेका छन् । हरेक निम्नमध्यम वर्गीय परिवारको घरको कथा फिल्मले उठाएको दर्शकको प्रतिक्रिया छ । बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानियाँ, सन्दीप लामा, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...