काठमाडौं । फिल्म ‘परिवर्तन’को ट्रेलरलाई छोटो समयमा नै ११ लाखभन्दा बढि भ्य्ज मिलेको छ। गत सोमबार रिलिज भएको यो फिल्मको ट्रेलरलाई ११ लाख २० हजारभन्दा बढि पटक हेरिएको छ। यो समाचार तयार पार्दासम्म पन्द्र हजारले लाइक गरेका छन् भने १२ सय ३३ जनाले कमेन्ट गरेका छन्। अधिकांशले फिल्मको ट्रेलरलाई मन पराएको प्रतिक्रिया दिएका छन्। कमेन्टकर्ता […]
The post ‘परिवर्तन’को ट्रेलरलाई ३ दिनमै ११ लाखभन्दा बढि भ्युज,निर्माण पक्ष उत्साहित first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...