फागुन १ गते सुदीप भुपाल सिंह निर्देशित ‘श्री बुकुरो’ देशव्यापी प्रदर्शनमा आउने

January 19, 2026 at 12:33 PM

द सिनेमा टाइम्स, काठमाडौं । सुदीप भुपाल सिंह निर्देशित सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो । सिनेमामा अभिनय गरेका सम्पूर्ण मुख्य कलाकार समावेश सिनेमाको सोमबार सार्वजनिक स्केच पेन्टिङ पोस्टर आर्कषक देखिन्छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...