मोफसल यात्रामा ‘भाइरल गोर्खे’का सौगात र सृष्टि

January 20, 2026 at 05:09 AM

गत माघ १ गते माघे संक्रान्तिको अवसरमा प्रदर्शनमा आएको फिल्म भाईरल गोर्खेले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित भएको निर्माण टिम अहिले मोफसल यात्रामा छ। यो आइतबार मोफसलको ठुलो सहर कास्कीको पोखरा पुगेको निर्माण टिम आज चितवनमा दर्शकसँग साक्षात्कार गर्नेछ । सिनेमाको मोफसल यात्रामा सिनेमाका मुख्य कलाकार अभिनेता सौगात मल्ल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...