अमेरिकामा पुरस्कृत भयो ऋषिराजको ‘द्रौपदी’, बन्यो उत्कृष्ट दक्षिण एसियायी फिल्म

January 21, 2026 at 12:36 AM
1 min read

न्यूयोर्क– अमेरिकाको न्यूयोर्कमा मंगलवार सम्पन्न ‘द स्टोरी टेलर युनिभर्स फिल्म फेस्टिभल’ नेपाली फिल्म ‘द्रौपदी’ ले उत्कृष्ट दक्षिण एसियाली फिल्म को पुरस्कार पाउन सफल भएको छ । आरबि मुभिजको प्रस्तुतिमा ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘द्रौपदी’ ले उत्कृष्ट साउथ एसियायी फिल्मको अवार्ड चुम्न सफल भएको हो । समारोहमा फिल्म Ignis Oppidum ले बेस्ट साइन्स फिक्सन फिल्मको अवार्ड पाएको थियो भने Lessons From 100 ले बेस्ट डकुमेन्ट्री फिचरको अवार्ड पाएको थियो । हाल अमेरिकामा रहेका निर्देशक आचार्यका अनुसार उक्त फेस्टिभलमा २० विधामा अवार्ड प्रदान गरिएको हो । बेस्ट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...