रेखाको चिन्ता: महिला मतदाता धेरै, उम्मेदवारमा ठूलो खाडल

January 21, 2026 at 02:34 AM
1 min read

काठमाडौं- अभिनेत्री रेखा थापाले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा महिला मतदाताको संख्या उल्लेख्य भए पनि उम्मेदवारीमा भने महिलाको सहभागिता न्यून रहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले कुल मतदातामध्ये करिब ८९ लाख महिला र करिब ९२ लाख पुरुष मतदाता रहेको उल्लेख गरेकी छिन् । मतदाताको संख्यामा महिला–पुरुष लगभग बराबर भए पनि अघिल्लो निर्वाचनको तुलनामा यसपटकको निर्वाचनमा उम्मेदवारको संख्यामा ठूलो अन्तर देखिनु लोकतान्त्रिक अभ्यासकै कमजोरी भएको अभिनेत्री थापाको भनाइ छ । ‘जबसम्म दीदी–बैनी जाग्दैनन् र भोटर मात्र बन्छन्, तबसम्म देश बन्दैन, देश कहिल्यै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...