माघ ९ देखि ‘परिवर्तन’, सेन्सरले दियो पीजी सर्टिफिकेट

January 21, 2026 at 06:14 AM

काठमाडौं– यहि माघ ९ गते अर्थात आगामी शुक्रवारदेखि प्रदर्शनमा आउन नयाँ नेपाली एक्सन फिल्म ‘परिवर्तन’ लाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले पीजी सर्टिफिकेटदिएको छ । सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएसँगै यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिकाका दर्शकले अभिभावक साथैमा लैजानु पर्नेछ । फिल्मलाई पुराना फिल्म निर्देशक विजय केरुङले निर्देशन गरेका हुन् । फिल्मको सेन्सर पास भइसकेपछि निर्देशक केरुङले फिल्ममा समसामयिक विषयवस्तु र राजनीतिक उथलपुथल फिल्ममा रहेकाले पिजी सर्टिफिकेट पाएको बताए । निर्देशक केरुङका अनुसार केहि डरलाग्दा दृश्यका कारण १६ वर्षमुनिका दर्शकले फिल्म हेर्नका लागि अभिभावक चाहिएको हो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...