ओटिटि प्लेटफर्म अमेजनमा नेपाली सिनेमा ‘भूठान’ सार्वजनिक

January 21, 2026 at 11:38 AM

द सिनेमा टाइम्स, काठमाडौं । विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा नेपाली सिनेमा ‘भूठान’ सार्वजनिक गरिएको छ । सिनेमाका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिकरुपमा ‘भूठान’को अंग्रेजी नाम ‘द वर्ल्डस् ह्यापियष्ट म्यान’बाट हालको लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरिएको हो । निर्माता राजेन्द्र ठकुराठीले विस्तारै सिनेमा संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरि काम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...