‘कुमारी’को काठमाडौंमा खुला कन्सर्ट गर्दै ट्रेलर सार्वजनिक गरिने

January 21, 2026 at 10:39 AM

द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउत निर्देशित लभस्टोरी सिनेमा ‘कुमारी’ले प्रचार अभियान तीव्र बनाएको छ । यतिबेला देशव्यापी सांगीतिक यात्रामा रहेको सिनेमाको टिमले यही शनिबार अर्थात् माघ १० गते संघीय राजधानी काठमाडौंमा खुला कन्सर्ट आयोजना गर्दैछ । सो कार्यक्रम भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने जनाइएको छ । सिनेमाको काठमाडौं कन्सर्ट दुईवटा कारणले विशेष बन्नेछ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...