भावुक बनाउने मल्टीस्टारर ‘आ बाट आमा’को ट्रेलर

January 21, 2026 at 10:55 AM

फिल्म ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक भएको छ । यही माघ १६ गतेबाट रिलिज हुने मल्टी स्टारर फिल्मको प्रोमो भावुक बनाउने छ। ट्रेलरमा नेपालको पछिल्लो समसायिक घटनालाई प्रस्तुत गरिएको छ। नेपालमा कुनै अवसर नपाएपछि भविष्य बनाउन परदेशिन लागेको छोरा र अभिभावकले सन्तानप्रति गरेको मायालाई पर्दामा उतारिएको छ। जहाँ आमा विपना थापा बनेकी छन् भने बुबा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...