सुशील,अञ्जना अभिनित फिल्म ‘परिवर्तन’को अग्रिम बुकिङ ओपन, देशैभर कति पायो शो ?

January 22, 2026 at 09:48 AM
1 min read

काठमाडौं- यहि माघ ९ गते अर्थात शुक्रवारबाट प्रदर्शनमा आउने एक्सन फिल्म ‘परिवर्तन’को बुकिङ खुला भएको छ। देशभरका हलहरूले अग्रिम बुकिङ खुला गरेका हुन् । केही हलले भने प्रि-बुकिङ खोल्न बाँकी छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो फिल्मलाई काठमाडौ र बाहिर गरेर ३२ शो प्रदान गरेको छ । देशकै दोस्रो ठूलो चेन आईएनआईले १५ शो उपलब्ध गराएको छ । वान सिनेमाले ९, एफक्यूबले ४ र विग मुभिजले ३ शो बुकिङ खुलाएको छ । यो समाचार तयार पार्दासम्म ‘परिवर्तन’ फिल्मले देशभरबाट १०० भन्दा बढी शो पाएको छ भने अझै केही ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...