काठमाडौं । यही माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आबाट आमा’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको सार्वजनिक ट्रेलरले नेपालको पछिल्लो समसामयिक घटनालाई प्रस्तुत गरिएको छ । स्वदेशमा कुनै अवसर नपाएपछि भविष्य बनाउन परदेशिन लागेको छोरा र अभिभावकले सन्तानप्रति गरेको मायालाई ट्रेलरले दर्साउँछ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...