आजदेखि सिनेमा हलमा ‘परिवर्तन’

January 23, 2026 at 01:45 AM
1 min read

काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज माघ ९ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘परिवर्तन’ देशव्यापी प्रदर्शनमा आएको छ । एक्सन प्रधान यो फिल्मको टीजर र ट्रेलरले दर्शकमा उत्साह बढाएकाले त्यसको प्रभाव व्यापारमा देखिने अपेक्षा गरिएको छ । ‘परिवर्तन’ लाई देशभरका अधिकांश मल्टीप्लेक्सले राम्रो शो उपलब्ध गराएका छन् । फिल्मले आज शुक्रवार पहिलो दिनका लागि देशव्यापी करिब एक सय शो पाएको छ, जुन सन्तोषजनक मानिएको छ । दुई घण्टा १३ मिनेट रनटाइम तय भएको ‘परिवर्तन’ ले सेन्सर बोर्डबाट ‘पिजी सर्टिफिकेट’ (प्यारेन्टल गाइडेन्स) प्राप्त गरेको छ । फलस्वरूप १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा मात्र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...