आजदेखि काठमाडौँमा जापानी फिल्म महोत्सव, पोखरामा पनि हुँदै

January 23, 2026 at 05:22 AM
1 min read

काठमाडौँ- नेपालस्थित जापानी दूतावासले काठमाडौँ र पोखरामा जापानी फिल्म महोत्सव आयोजना गरेको छ। महोत्सव जापान फाउन्डेसनसँगको सहकार्यमा आयोजना गरिएको हो। काठमाडौँमा जनवरी २३ र २३ अर्थात् आज र भोलि हुनेछ। महोत्सव जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएकाे छ। महोत्सवमा ५ वटा जापानी फिल्म प्रदर्शन गरिने छ। त्यस्तै, पोखरामा १३ र १४ फेब्रुअरीमा हुनेछ। पोखराको गैरा पाटनस्थित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...