‘भाईरल गोर्खे’ भारतका विभिन्न सहरमा रिलिज हुने

January 23, 2026 at 06:33 AM

गत माघ १ गतेबाट नेपाली हलमा प्रदर्शनरता सिनेमा ‘भाईरल गोर्खे’ अब भारतका विभिन्न सहरमा रिलिज हुने भएको छ । भोदी शुक्रबारबाट दोस्रो सातामा प्रवेश गर्ने सिनेमा भारतका विभिन्न सहरमा चाँडै प्रदर्शन हुन लागेको हो । भारतमा नेपाली सिनेमा रिलिज गर्दै आएको एक कम्पनिसँग सिनेमा रिलिजको मौखिक सहमती भैसकेको निर्माता अमित श्रेष्ठले बताए । भारतमा सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...