अनिल बुढा मगरले सुरु गरे ‘मितज्यू’ को छायांकन

January 23, 2026 at 10:50 AM
1 min read

काठमाडौँ- अनिल बुढा मगरको निर्देशनमा बन्ने फिल्म ‘मितज्यू’ को छायांकन सुरु भएको छ। वसन्त पञ्चमीको अवसरमा दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ। दाङसहित रोल्पाका विभिन्न स्थानमा फिल्मको छायांकन गरिने निर्माता जनक घर्तीमगरले बताए। उनका अनुसार ‘मितज्यू’ सामाजिक कथावस्तुमा बन्नेछ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...