चलचित्र ‘श्री बुकुरो’को मर्मस्पर्शी लय: शिव परियारको स्वरमा ‘घर मेरो सानो बुकुरो’ सार्वजनिक

January 23, 2026 at 12:13 PM

काठमाडौं – नेपाली चलचित्र जगतमा सात वर्षको लामो अन्तरालपछि निर्देशक सुदीप भुपाल सिंहले आफ्नो सशक्त पुनरागमनको सङ्केत दिएका छन्। आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत शुक्रवार वसन्त पञ्चमीको पावन अवसरमा रिलिज गरिएको हो। फिल्म रेञ्जको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘घर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...