भृकुटीमण्डपमा हजारौं दर्शकमाझ सार्वजनिक गरियो लभस्टोरी सिनेमा ‘कुमारी’ ट्रेलर

January 25, 2026 at 06:11 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ २३ गते रिलिज हुने सिनेमा ‘कुमारी’को ट्रेलर काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । हजारौं दर्शकको उपस्थितिमा पहिलो पटक नेपाली सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । हजारौँ दर्शकमाझ आफ्नो सिनेमाको ट्रेलर रिलिज गरिनु आफूले देखेको सपना पूरा भएको प्रतिक्रिया निर्देशक दिनेश राउतले दिएका थिए । यहाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...