दश हजार दर्शकमाझ ‘कुमारी’को ट्रेलर सार्वजनिक, कार्यक्रम बन्यो ऐतिहासिक

January 25, 2026 at 04:39 AM

काठमाडौं – माघ २३ गते रिलिज हुने वर्षकै प्रतीक्षित नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’को बहु प्रतीक्षित ट्रेलर राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ। अनुमानित दश हजारभन्दा बढी दर्शकको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यो कार्यक्रम नेपाली चलचित्रको इतिहासमै ट्रेलर सार्वजनिकतर्फको अभूतपूर्व र ऐतिहासिक घटना बनेको छ। खुला आकाशमुनि हजारौँ दर्शक साक्षी राख्दै प्रत्यक्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...