अर्पण थापा ‘फ्रेन्च किस’ निर्देशन गर्दै

January 25, 2026 at 06:55 AM

फिल्म ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुक्रबार सरस्वतीको पूजा (वसन्तपञ्चमी)को अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै शुभमुहूर्त गरिएको छ । नेपाली फिल्ममा फरक शैली र धारका फिल्म निर्देशनका लागि चिनिने अभिनेता अर्पण थापाले आफ्नो नयाँ प्रोजेक्ट ‘फ्रेन्च किस’को औपचारिक रुपमा घोषणा गरेका हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...