दश हजार दर्शकमाझ ‘कुमारी’ फिल्मको ट्रेलर भव्य रूपमा सार्वजनिक

January 25, 2026 at 09:06 AM

काठमाडौं। माघ २३ गते रिलिज हुने वर्षकै बहुप्रतीक्षित नेपाली प्रेमकथानक फिल्म ‘कुमारी’को ट्रेलर राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य समारोहबीच सार्वजनिक गरिएको छ। अनुमानित दश हजारभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम नेपाली फिल्म इतिहासमै ट्रेलर सार्वजनिक गर्ने सबैभन्दा ठूलो र ऐतिहासिक कार्यक्रमका रूपमा स्थापित भएको छ। खुला आकाशमुनि हजारौँ दर्शकमाझ ट्रेलर सार्वजनिक गर्नु आफ्नो …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...