कन्सर्टको रौनकबीच ‘कुमारी’को ट्रेलर

January 25, 2026 at 10:45 PM

काठमाडौं । प्रणय दिवसको छेको पारेर यही माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कुमारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार साँझ काठमाडौंको भृकुटीमण्डपमा आयोजित भव्य कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । तीन मिनेटभन्दा लामो ट्रेलरमा फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारिएको छ । लाइभ म्युजिकल कन्सर्टसहित हजारौं दर्शकको उपस्थितिमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...