‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक

January 26, 2026 at 03:27 AM

काठमाडौं – ‘ब्रेकअप’लाई मुख्य विषयवस्तु बनाएर निर्माण भएको नयाँ चलचित्र ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा प्रेम, धोका र त्यसपछिको मानसिक द्वन्द्वलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। निर्देशकका रूपमा डेब्यु गरेकी सुदिप्ताले आफ्नो यो सिर्जनालाई परम्परागत प्रेमकथा भन्दा भिन्न ‘ब्रेकअप स्टोरी’का रूपमा चिनाएकी छिन्। नेपाली पर्दामा प्रायः पुरुष पात्रको दृष्टिकोणबाट प्रेम र बिछोडका कथाहरू […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...