टिकटकमा लोकप्रिय ‘मायाको गाउँ’ को गीत सार्वजनिक (भिडियो)

January 26, 2026 at 08:04 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘मायाको गाउँ’ मा समावेस ‘सबले भन्छन् जिन्दगी त’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रोसेस पाण्डेको स्वर, अनिल खनालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोमा त्रिविक्रम सिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायतका कलाकारको अभिनय छ । पछिल्लो समय टिकटकमा छाइरहेको रहेको यो गीतको भिडियो सोमवार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याएको हो । राजु गिरीले कोरियोग्राफी गरेको गीतमा प्रेम, सम्बन्ध, धोका र पीडाको भाव प्रस्तुत गरिएको छ । प्रेम कथानक ‘मायाको गाउँ’ मा त्रिविक्रम सिंह राणा, शीतल केसी, नारायण पराजुली, ओसिन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...