काठमाडौं– नयाँ नेपाली फिल्म ‘पाँच पाण्डव’ मा दर्शकले पूर्ण रुपमा डल्बी एट्मस साउण्ड अनुभव गर्न पाउने भएका छन् । म्युजिक नेपालले हालै नेपालमा पहिलो पटक सञ्चालनमा ल्याएको डल्बी एट्मस साउण्ड स्टुडियोमा ‘पाँच पाण्डव’ को साउण्डको काम हुने भएको छ । ‘पाँच पाण्डव’ नेपालकै पहिलो डल्बी एट्मस साउन्ड स्टुडियोमा साउण्डको काम गर्ने पहिलो फिल्म फिल्म हुनेछ । निर्माण पक्षले पूरै साउण्डको काम डल्बी एटमसमा हुने बताएको छ । यसका लागि डल्बी एट्मस स्टुडियोका सञ्चालक सन्तोष शर्मासँग कागजी सम्झौता गरिसकेको छ । सम्झौता गर्दा ‘पाँच पाण्डव’ का निर्माता नविन श्रेष्ठ, मुख्य कलाकार हरिवंश आचार्य ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...