काठमाडौं– नयाँ नेपाली फिल्म ‘कल्ली’ को प्रदर्शन स्थगित गरिएको छ । लेकाली इन्टरटेनमेन्टका लागि निर्माता किरण नेपालीद्वारा जारी विज्ञप्ती अनुसार यो फिल्म पूर्व निर्धारित मिति फागुन १ गते प्रदर्शन नहुने जानकारी गराइएको छ । ‘सबैभन्दा पहिले नेपाली चलचित्र र कला क्षेत्रप्रति यहाँहरूले देखाउँदै आउनु भएको अगाध प्रेम र ‘कल्ली’ प्रति जगाउनु भएको उत्सुकताका लागि हामी कृतज्ञ छौँ, विज्ञप्तिमा भनिएको छ– ‘हामीले आगामी फागुन १ गतेलाई ‘कल्ली’ को सार्वजनिक प्रदर्शन मिति तय गरेका थियौँ । तर, वर्तमान परिस्थितिमा हाम्रो प्यारो देश निर्वाचनमा होमिएको छ । राष्ट्रको भविष्य के हुने हो भन्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...