चलचित्रका रेकर्ड होल्डर र रङ्गमञ्चका ‘जादुगर’ विजय बराल बने गायक

January 26, 2026 at 02:09 PM

काठमाडौं – नेपाली रङ्गमञ्च र सिने जगतमा आफ्नो स्वाभाविक अभिनयमार्फत दर्शकको हृदयमा विशेष स्थान बनाउन सफल तथा नेपाली चलचित्रको इतिहासमा नै सर्वाधिक व्यापार गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता विजय बराल अब फरक अवतारमा प्रस्तुत भएका छन्। पर्दामा पात्रहरूको भावनालाई जीवन्त उतार्ने यी कलाकारले यस पटक भने आफ्नो स्वरमार्फत समाज र राजनीतिका बेथितिहरूलाई उजिल्याउने प्रयास […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...