निर्वाचनका लागि सजग हुनु पर्ने सुझाव दिँदै दीपकराज भन्छन्– ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’

January 27, 2026 at 04:06 AM

काठमाडौं– फिल्मकर्मी दीपकराज गिरी सामाजिक सञ्जालमार्फत आफ्ना भावनाहरु व्यक्त गरिरहन्छन् । यतिबेला देश नै निर्वाचनमय भएको बेला गिरीले पनि निर्वाचनसंग सम्बन्धित टिप्पणीहरु गर्दै आइरहेका छन् । यसैबीच, अहिले सामाजिक सञ्जालदेखि सडकमा समेत निर्वाचनको प्रचार–प्रसार तिब्र बन्दै गएको छ । सञ्जालमा एउटा पार्टीका कार्यकर्ताले अर्को पार्टीका नेता–कार्यकर्तालाई होच्याउने, व्यंग्य गर्ने जस्ता नकारात्मक गतिविधिहरुसमेत बढेको छ । यिनै प्रसंगलाई समेटेर गिरीले मंगलवार बिहान फेसबुकमा एउटा नोट लेखेका छन् । ‘भन्न त नजाने गाउँको बाटो नसोध्नु भन्छन्, अब त्यही उखानलाई नै मान्ने हो भने त सामान्य ज्ञान पनि त जिरो नै हुने भो’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...