बलिराम चौहान भन्छन्- ‘द ब्ल्यू लाइट’ मनोवैज्ञानिक ड्रामा जनरामा बनेकाे थ्रिलर फिल्म हाे

January 27, 2026 at 05:44 AM
1 min read

काठमाडौँ- फिल्म ‘द ब्ल्यू लाइट’ यही माघ १६ देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ। फिल्म बलिराम चौहानको निर्देशनमा बनेकाे हाे। उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्। फिल्ममार्फत मानव मनको जटिलता, एक्लोपन र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म रेखालाई पर्दामा उतार्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन्। ट्रेलर सार्वजनिक भएपछि धेरै दर्शकले हरर विधाको फिल्म भन्ने अनुमान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...