‘आ बाट आमा’लाई युनिभर्सल सर्टिफिकेट

January 27, 2026 at 06:08 AM

यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’को सेन्सर पास भएको छ। सोमबार केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएसँगै सेन्सर पास भएको हो। अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने छन्। फिल्मका निर्देशक चन्द्र पन्तले फिल्मको सेन्सर पासभएसँगै सबै उमेरका दर्शकलाई लक्षित फिल्म निर्माण गरेको बताए। उनी भन्छन्,‘फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...