प्रचार–प्रसारको क्रममा पोखरा पुग्यो ‘आ बाट आमा’ टीम

January 27, 2026 at 12:53 PM

काठमाडौं– यही माघ १६ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को टीम मुख्य कलाकारसहित पोखरा पुगेको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार–प्रसारलाई व्यापक बनाउन कलाकारसहितको टिम मंगलवार दिउँसो पोखरा पुगेको हो । पोखरा पुगेका फिल्मका कलाकारहरु विपना थापा, प्रदीप रावत, पल शाह, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेलका साथमा फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली पोखरा पुगेका हुन् । पोखरा पुगेसँगै निर्माण टिमले प्रेस मिट राखेको निर्माता रसालीले बताए । उनका अनुसार पोखरामा फिल्मको बारेमा जानकारी गराइएको छ । सोमवारमात्रै यो फिल्मलाई केन्दीय ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...