‘बिगुल’को साक्षात्कार

January 27, 2026 at 10:59 PM

काठमाडौं । फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बिगुल’को प्रचारप्रसार आक्रामक बन्दै गएको छ । चलचित्रको टिमले एक साताब्यापी पश्चिम नेपाल दर्शक साक्षात्कार कार्यक्रम मंगलबार सम्पन्न गरेको हो । पूर्वी नेपालका विभिन्न शहरमा दर्शकसँग प्रत्यक्ष अन्तक्र्रिया गरिसकेको ‘बिगुल’ टिमले यसपटक बुटवल, भैरहवा, दाङ, कोहलपुर, नेपालगञ्ज र पोखरामा दर्शक भेटघाट गरेको हो । निर्देशक रमेश

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...