‘बुकी’को पहिलो गीत ‘तिमी मैसँग भई राख है’

January 27, 2026 at 10:53 PM

काठमाडौं । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले मंगलबार ‘तिमी मैसँग भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड हुनुहुन्छ । प्रेम र यात्राको भावनात्मक कथालाई प्रस्तुत गरिएको भिडियो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...