भारतीय गायक कैलाश खेरले गाए फिल्म ‘शिवांश’ काे गीत

January 29, 2026 at 09:55 AM
1 min read

काठमाडौँ- फिल्म ‘शिवांश’ का लागि भारतीय गायक कैलाश खेरले गीत गाएका छन्। फिल्म निर्माण टिमले यसबारे जानकारी दिएको हो। कैलाश स्वयंले पनि नेपाल र नेपालीहरूको प्रशंसा गर्दै एक भिडियो सेयर गरेका छन्। उनले भनेका छन्, ‘यस पटक केही विशेष छ। भारत/नेपाल मैत्री सम्बन्धको सौजन्यबाट हामीले एउटा अत्यन्तै प्यारो ‘ताण्डव स्तोत्रम्’ तयार पारेका छौँ, जुन मैले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...