पपस्टार माइकल ज्याक्सनको गीत सोनी म्युजिकले किन्यो

February 11, 2024 at 08:11 AM

पपस्टार माइकल ज्याक्सनको गीत सोनी म्युजिकले ६०० मिलियन डलरमा किनेको छ। करिब ५० वर्षको उमेरमा निधन भएका ज्याक्सन सर्वकालीन सफल पपस्टार हुन्, जसका एल्बमले विश्वभर ४०० मिलियन डलरभन्दा बढी बिक्रीको रेकर्ड राखेका छ। ब्रस स्प्रिंगस्टिनले आफ्ना पुराना गीत ५०० मिलियन डलर र बब डिलनले ४५० मिलियन डलरमा गीत बिक्री गरेको जनाइएको हो। गिनिज विश्व कीर्तिमानका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...