अष्ट्रेलियामा ‘उपहार’को डबिङ गर्दै सुष्मा कार्की

February 11, 2024 at 07:55 AM

आगामी फागुन २५ बाट देसभर एकसाथ रिलिज हुने चलचित्र ‘उपहार’को हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट डबिङ गरेकी छिन् । चलचित्रमा सानो तर मुख्य अभिनय गरेकी सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् । अष्ट्रेलियामा रहेका पत्रकार राजन घिमिरेका अनुसार सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’को डबिङ गरेकी थिइन् । डबिङको दृश्यमा सुष्मा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...