काठमाडौं । राजु शाह निर्देशित फिल्म ‘जाँड’ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले ‘पिजी’ सर्टिफिकेट दिएको छ । गत निफ फिल्म फेस्टिभलमा मुर्हूत गर्दै छायांकनमा निस्किएको यो फिल्म नगरकोटको आसपासका स्थानमा छायांकन गरिएको छ । राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, […]
The post जाँडलाई सेन्सरको पिजी सर्टिफिकेट appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...