‘द ब्ल्यू लाइट’ प्रिमियर: फरक टेस्ट बोकेर आएको प्रतिक्रिया

January 30, 2026 at 04:01 AM

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत ‘द ब्ल्यू लाइट’ आजबाट प्रदर्शनमा आएको हो । बलिराम चौहानको निर्देशन रहेको चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । बिहीबार भएको प्रिमियरमा चलचित्रले तारिफ पाएको छ । साइकोलोजिकल थ्रिलर जनरामा बनेका सीमित राम्रा चलचित्रमध्ये ‘द ब्ल्यू लाइट’ एक भएको सिनेमा हेरेपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...