रहेनन् पत्रकार दिनेश सिटौला, नेपालको चलचित्र पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति

February 1, 2026 at 08:03 AM

काठमाडौं– चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको दुखद निधन भएको छ । पत्रकार सिटोलाको टोखास्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारकै क्रममा निधन भएको अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै औपचारिक घोषणा गरेको छ । अहिले अस्पताल परिसारमा दिवंगत पत्रकार सिटौलाका परिवारजन, आफन्त, पत्रकार तथा शुभेच्छुकहरुको उपस्थिति रहेको छ । यसैबीच, चलचित्र पत्रकार संघ नेपालले अहिले दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म दिवंगत पत्रकार सिटौलाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जानकारी गराएको छ । ग्राण्डी अस्पतालले पत्रकार सिटौलाको चिकित्सकीय अवस्थाबारे जानकारी दिने उदेश्यले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ– ‘श्री दिनेश ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...