केहरको गीतमा अभिषेक र आकृतिको नृत्य

February 2, 2026 at 03:24 AM

दमक । माघ २३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कुमारी’ले आफ्नो प्रवर्द्धन अभियानलाई तीव्र पारेको छ । काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ऐतिहासिक रूपमा ट्रेलर सार्वजनिक गरे लगत्तै चलचित्रको टोली पूर्वी नेपालको प्रचार यात्रामा निस्किएको हो । चलचित्रको प्रचार प्रसारका लागि मोरङको मधुमल्ला बजारमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ भव्य रूपमा सम्पन्न भएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...