काठमाडौं– अभिनेत्री विपना थापा अहिले सफलतापूर्वक प्रदर्शनरत नेपाली फिल्म ‘आ बाट आमा’ का कारण चर्चामा छिन् । अभिनेत्री थापा अहिले काठमाडौंका विभिन्न सिनेमा हलहरुमा पुगेर दर्शकको प्रतिक्रिया सुनिरहेकी छिन् । सिनेमा हलमा उनीसँग दर्शकले प्रतिक्रिया मात्र दिदैँनन्, उनलाई अंगालो हालेर रुने, आफ्ना कुराहरु सुनाउने समेत गरिरहेका छन् । त्यसैले अहिले यी अभिनेत्रीलाई प्रायः सिनेमा हलहरुमा नै भेटिन्छ । यहि क्रममा कलाकर्मीसँग फिल्मले दर्शकको मन जितिरहेको तथा राम्रो प्रदर्शन गर्दै गरेको कुरा शेयर गर्दै अभिनेत्री थापा भन्छिन्– ‘मलाई त अहिले सिनेमा हलहरुमा दर्शकसँग फिल्मको प्रतिक्रिया बुझ्न रमाइलो लागिरहेको छ । उहाँहरु मलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...