काठमाडौं । गत माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘द ब्लू लाइट’को प्रदर्शन स्थगित भएको छ । सोमबार निर्माता कम्पनी स्काइफल पिक्चर्सको तर्फबाट निर्देशक बलिराम चौहानले विज्ञप्ति जारी गर्दै फिल्मलाई पुनः प्रदर्शन गर्ने गरी हलबाट हटाउने निर्णय गरिएको जनाएका छन् । ‘दर्शकबाट फिल्मलाई नेपाली फिल्मका लागि फरक, नयाँ र महत्वपूर्ण प्रयासका रूपमा मूल्याङ्कन गर्दै अझ […]
The post द ब्लू लाइटको प्रदर्शन स्थगित appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...