‘द चेन्ज’ लाई अन्तर्राष्ट्रिय अवार्ड

February 3, 2026 at 04:03 AM

काठमाडौं– नेपाल संस्कृति तथा चलचित्र केन्द्रले आयोजना गरेको सातौँ संस्करणको नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ–२०२६) मा नेपाली सर्ट फिल्म ‘द चेन्ज’ (परिवर्तन) पुरस्कृत भएको छ । गत माघ १६ गतेदेखि १८ गतेसम्म काठमाडौंमा आयोजना भएको यो महोत्सवमा ‘द चेन्ज’ लाई सर्ट फिल्मतर्फ ‘स्पेसल मेनसन अवार्ड’ प्रदान गरिएको हो । यो फिल्मकी अभिनेत्री तथा गायिका सरिता भारती, अभिनेता प्रवण भुसाल तथा निर्देशक डब्बु क्षत्रीले महोत्सवमा यो अवार्ड ग्रहण गरे । तीन दिनसम्म काठमाडौंका तीन स्थानमा आयोजित महोत्सवमा ३९ देशका ८५ फिल्म प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनपछि भुकुटी मण्डपको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...