अष्ट्रेलियाबाटै सुष्माले गरिन् ‘उपहार’को डबिङ

February 11, 2024 at 06:49 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री सुष्मा कार्की हाल अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । उनले त्यहीँबाट सिनेमा ‘उपहार’को डबिङ समेत गरेकी छन् । फागुन २५ बाट रिलिज हुने सिनेमाका सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् । अष्ट्रेलियामा रहेका पत्रकार राजन घिमिरेका अनुसार सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’को डबिङ गरेकी थिइन् । डबिङको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...