प्रचार पुगेन भन्दै निर्माण टिमले गर्‍यो ‘द ब्ल्यू लाइट’ को प्रदर्शन स्थगित

February 3, 2026 at 06:15 AM
1 min read

काठमाडौँ- यही माघ १६ देखि हलमा लागेको फिल्म ‘द ब्ल्यू लाइट’ को प्रदर्शन स्थगित गरिएको छ। निर्माता कम्पनी स्काइफल पिक्चर्सले सोमबार बेलुका एक विज्ञप्ति जारी गर्दे फिल्मको लागि प्रचार कम भएकोले अहिले स्थगित गरेको जानकारी दिएको हो। विज्ञप्तिअनुसार फिल्म पछि पुनः प्रदर्शन गर्ने टिमको योजना छ। ४ दिनमा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रिया र उनीहरूकै सल्लाहमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...