‘हरिबहादुरको जुत्ता’ टीमको नयाँ फिल्म ‘श्रीनिवास’ घोषणा, मुख्य भूमिकामा हरिवंश र अभिषेक

February 3, 2026 at 08:28 AM

काठमाडौं– व्यवसायिक रुपमा सफल भएको नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिमले नयाँ नेपाली फिल्म ‘श्रीनिवास’ निर्माण गर्ने घोषणा गरेको छ । यो वर्षको दशैँको फूलपातिमा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ ले दर्शकको राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएको थियो । एसएम मोसन पिक्चर्सले आफ्नो ब्यानरमा दोस्रो फिल्मका रूपमा ‘श्रीनिवास’ को मंगलवार औपचारिक निर्माण घोषणा गरेको हो । यो फिल्ममा हरिवंश आचार्य तथा अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन् । अभिषेकको डेब्यू फिल्म ‘कुमारी’ यही माघ २३ गतेदेखि प्रदर्शन हुँदैछ, जसले उनलाई पछिल्लो समय चर्चामा ल्याएको छ । सरोज ओली तथा मोहितवंश आचार्यद्वारा निर्माण गरिने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...