पुर्वको हल भिजिटमा ‘आ बाट आमा’ स्टार्स

February 4, 2026 at 06:03 AM

यही माघ १६ गतेबाट प्रदर्शनमा भइरहेको फिल्म ‘आ बाट आमा’का मुख्य कलाकार नेपालको पुर्वका दर्शक भेट्न जाने भएका छन्। मंगलबार बिहानैदेखि इटहरी, धरान, विराटनगर, दमकका साथै बिर्तामोडका हलमा कलाकार टिम पुग्न लागेको हो। निर्देशक चन्द्र पन्तले फिल्मका मुख्य कलाकार पल शाह,बिपना थापा , उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल कलाकार सहितको टिम पुर्वका हलमा दर्शकसँग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...